Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानन्यायाधीश पदमा सिफारिस भएका डा. मनोज कुमार शर्माको नियुक्ति अस्वीकृत गर्नुपर्ने माग गर्दै संघीय संसद्को संसदीय सुनुवाइ समितिमा लिखित निवेदन दर्ता भएको छ। काठमाडौंको मैतीदेवीकी जस्मिन ओझाले दर्ता गरेको निवेदनमा डा. शर्माको नियुक्तिका विरुद्ध संवैधानिक योग्यता, नैतिकता, निष्पक्षता र संस्थागत शुचितासम्बन्धी गम्भीर प्रश्न उठाइएका छन्। शर्मा किन अयोग्य ? संवैधानिक योग्यतामै विवाद रहेकोसर्वोच्च अदालतमा…