समाचार « Khabarhub

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ - मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । नियमित कार्यसूचीका साथै सरकारका पछिल्ला निर्णय र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्री पोखरेलले जानकारी दिए । बैठकमा विभिन्न मन्त्रालयका प्रस्तारू र प्रशासनिक कामका…