Live on
Your Voice, Your Power
क्यार्लिफोनिया– फेसबुकका मालिक मार्क जुकरबर्गले नयाँ एपमा काम गरिरहेको जनाएका छन् । जुन प्रोजेक्टले एलोन मस्कको ट्विटरसँग प्रतिस्पर्धा गर्नेछ। ‘थ्रेड’ नाम दिइएको उक्त एप जुलाई ८ मा लन्च हुँदैछ । एप लन्च हुनु अघि एप्पल स्टोरमा देखा परेको छ। आगामी थ्रेडहरू पाठ आधारित कुराकानी एप हुनेछ। ट्विटरमा क्यारेक्टर लिमिट छ, थ्रेडमा पनि त्यस्तै हुनेछ। एप…