समाचार Archives | Page 4344 of 8547 | Khabarhub Khabarhub

बैतडीको भगवती मन्दिरमा बलिसहित जात्रा

बैतडी– बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहित  जात्रा हुँदैछ । दशरथचन्द नगरपालिका– २ देहीमाडौँमा रहेको उक्त  मन्दिरमा  आइतबार विषेश पूजाआजासहित जात्रा सुरु भएकामा आज पशु बलि हुन लागेको हो ।  निङगलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्य पूजा भई महासप्तमीको अवसरमा विषेश पूजाआजा र आज बलिसहित जात्रा भएको छ…