Live on
Your Voice, Your Power
नेपालगन्ज – बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल गर्ने बताएका छन् । सोमबार नेपालगन्जमा लुम्बिनी प्राबिधिक विश्वविद्यालयको प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मध्य र सुदूर पश्चिमको गन्तव्यका रूपमा रहेको बाँके जिल्लालाई सरकारले शैक्षिक हबका रुपमा विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए । नेपाली…