समाचार « Khabarhub

स्वीट्जरल्याण्डको पर्यटन सद्भावना दूतमा फुञ्जो नियुक्त

काठमाडौं– गोरखाकी फुन्जो झङ्मु लामा स्विट्जरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो ।  लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जनाएको छ । उनले सगरमाथा, मनास्लु, केटु, चोयु हिमालहरु सफल आरोहण गरिसकेकी छन् । फुन्जो लामाले सन् २०१८ मा…