Live on
Your Voice, Your Power
रुपन्देही– सुन तस्करीमा संलग्न भएको आशंकामा बुटवल अमरपथमा रहेका बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको छ । रुपन्देहीको कालिदह नाका हुँद्रै भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिए पछि दुई पसल शिलबन्दी गरिएको हो । यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले…