समाचार Archives | Page 4352 of 8130 | Khabarhub Khabarhub

बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो ।  करिब २० किलोमिटर दूरीको बागलुङ–बेनी सडकको तीन किलोमिटर ८०० मिटर दूरीको भुवाने–हुलाकेबाहेक सबै ठाउँमा कालोपत्र भएको छ । खबरा र हाडेभिरमा सडक कालोपत्र गर्न बिरुवा–सिमरन जेभीले विसं २०७७…