समाचार Archives | Page 4366 of 8136 | Khabarhub Khabarhub

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  युथ कांग्रेस आवद्ध युवाहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  उनीहरूले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकार्ड प्रर्दशन गरेका…