Live on
Your Voice, Your Power
इस्लामबाद– पाकिस्तानको एक घरमा सशस्त्र समूहले आक्रमण गरी ९ जनाको हत्या गरेको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा ९ जनाको मृत्यु हो । घटनामा दुई जना घाइते भएका छन् । मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका ९…