Live on
Your Voice, Your Power
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले मुलकको उपलव्धीलाई रक्षा गर्नका लागि पार्टी शसक्त भूमिका निर्वाह गर्ने जनाएको छ । सोमबारबाट ललितपुरमा सुरु राजनीतिक समितिको बैठकले राजनीतिक अवस्था र निर्वाचनको समिक्षा गर्दै जसपाले सरकारमा रहेर वा प्रतिपक्षमा रहेर संघीयता लगाएतका उपलब्धीलाई रक्षा गर्न शसक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपा राष्ट्रिय…