Live on
Your Voice, Your Power
काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्री मोदीसँग राजदूत टियोङ्गले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् । सो अवसरमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको सचिवालले जनाएको छ । जनता–जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै…