समाचार « Khabarhub

कैलालीको अत्तरियाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीको अत्तरियाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । दुई ग्राम ११० मिलिग्राम लागूऔषधसहित मंगलबार राति इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय अनमोल शाह र धनगढी उपमहानगरपालिका–६ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको जनाइएको छ । प्रहरी…