समाचार « Khabarhub

बाढीपहिरोले बाटो अवरुद्ध भएपछि विद्यार्थीको पढाइ प्रभावित

ताप्लेजुङ– ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपहिरोको कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जाने अवस्था नभएपछि सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको हो । गत शुक्रबार, शनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिरोले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ…