समाचार Archives | Page 4440 of 8515 | Khabarhub Khabarhub

तेस्रो एक दिवसीय क्रिकेटमा केन्याद्वारा नेपालसामु २५६ रनको चुनौती प्रस्तुत

काठमाडौँ- तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ । केन्याको राजधानी नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो । अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । यसअघिका दुई खेल नेपालले जितिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र…