समाचार Archives | Page 4462 of 8527 | Khabarhub Khabarhub

भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु

खजुरा– भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि ३२ पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको  ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि…