Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेशको नेकपा (माओवादी केन्द्र) को प्रशिक्षण शुक्रबार हुँदै छ । बिहीबार हुने भनिएको प्रशिक्षण शुक्रबार हुन लागेको हो । प्रशिक्षणमा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबन्डा मिलाउने तयारी भइरहेको बताएका छन् । प्रचण्डले गठबन्धनभित्र बाहिर…