Live on
Your Voice, Your Power
भक्तपुर– उच्च शिक्षाको लागि देशमै ख्याति प्राप्त दुईवटा मुनाफारहित शैक्षिक संस्थाहरू नेपाल इन्जिनियरिङ कलेज (नेक) र काठमाडौँ विश्वविद्यालय (केयु) ले एक समारोहकाबिच आइतबार ४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् । नेक र केयुले आआफ्नो संस्थामा अमेरिकाको बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र नेडरलाण्डको आईएचइ संस्थाको संयोजकत्वमा विश्वव्यापीरूपमा सञ्चालित सरसफाइ सम्बन्धी पेशागत तालिमहरू…