समाचार Archives | Page 4487 of 8621 | Khabarhub Khabarhub

मुग्लिनका होटलबाट बाल मजदुरको उद्धार

चितवन- जिल्लामा दुई बाल मजदुरको उद्धार गरिएको छ। इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो। घरबाट भागेर आइ मुग्लिनको होटलमा एक महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १४ वर्षमुनिका उनीहरूलाई प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र होटल व्यवसायी सङ्घका प्रतिनिधिले उद्धार गरेका थिए। पाल्पा जिल्लाका उनीहरु कक्षा ९ मा पढ्दा…