Live on
Your Voice, Your Power
बोगोटा - विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जङ्गलमा जीवितै फेला परेका छन् । ‘गत महिना अमेजन वर्षावनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चारजना बालबालिका शुक्रबार जीवितै फेला परेका छन्,’ कोलम्बियाका रक्षामन्त्री इभान भेलास्क्वेज गोमेजले भनेका छन्। ‘सम्पूर्ण देशको लागि खुशी,’ कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार साँझ जंगल क्यामोफ्लाजमा आपत्कालीन उद्दारकर्ताहरूले उपचार गरिरहेका चार दाजुभाइको…