समाचार « Khabarhub

निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्ने

काठमाडौँ - निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछि आयोगले दललाई छलफलमा बोलाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी दलका नेताहरूलाई बोलाइएको छ। उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय…