समाचार « Khabarhub

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौँ– नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले १ लाख ७४…