समाचार Archives | Page 4500 of 8536 | Khabarhub Khabarhub

महानगरले खाली गरायो सुरज आर्केडको बेसमेन्ट

काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँको न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ । नक्सापास विपरीतको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको हो । महानगरले सो स्थानमा मापदण्ड विपरीतको संरचना पनि हटाउने जनाएको छ । त्यस्तै सोमबार महानगरले सुरज आर्केड लगायत विशाल बजार लगायत अन्य कम्प्लेक्सको पनि निरीक्षण गरेको छ । सो क्रममा…