Live on
Your Voice, Your Power
एजेन्सी – अफगानिस्तानको एक कार्यवाहक प्रान्तीय गभर्नरको अन्त्येष्टि समारोहमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ । तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको सम्झौतापछि तत्कालिन सरकारको स्थानमा सन् २०२१ को अगष्टमा दुई दशकलामो विद्रोह अन्त्य गरेको तालिवान समूह सत्तामा फर्किएपछि सुरक्षामा नाटकीय सुधार देखिएको थियो । गृह मन्त्रालयले…