समाचार Archives | Page 4500 of 8538 | Khabarhub Khabarhub

थप २२६ जनामा कोरोना संक्रमण, मृत्यु शून्य 

काठमाडौँ-  पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परीक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार…