समाचार Archives | Page 4502 of 8538 | Khabarhub Khabarhub

पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गए राती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपास्थित शीर मेमोरीयल अस्पतालमा मृत्यु भएको हो । पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गए राती…