Live on
Your Voice, Your Power
भैरहवा– छाडा चौपायाको कारण हैरान भएको सिद्धार्थनगर नगरपालिकाले यसको व्यवस्थापनका लागि उपाय झिकेको छ । नगरवासीले छोड्ने गरेका चौपायाहरूलाई ट्याग लगाएर नगरपालिकाले छाडा चौपाया नियन्त्रणको प्रयास गरेको छ । छाडा चौपायाको व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाएको नगरपालिकाले सर्वप्रथम नगरमा रहेका घरपालुवा चौपायाको सङ्ख्या यकिन गर्न नम्बरसहित ट्याग लगाउन सुरु गरेको छ । यसले घरमा…