Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परीक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार कसैको पनि…