समाचार Archives | Page 4512 of 8631 | Khabarhub Khabarhub

‘बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील’

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताए । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम भइरहेका बेला ‘राष्ट्रिय बाल दिवस, २०७९’ का अवसरमा बालबालिकालाई बधाई तथा शुभकामना दिँदै उनले कर्णालीमा बालबालिकाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महत्वपूर्ण काम भएको बताएका हुन् ।…