समाचार Archives | Page 4519 of 8632 | Khabarhub Khabarhub

 खादामुक्त नगर घोषणा गर्ने तयारी

नवलपुर- नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ । मध्यबिन्दु नगरपालिकाको नगर कार्यपालिका  बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणा गर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए  ।  नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था…