समाचार Archives | Page 4522 of 8546 | Khabarhub Khabarhub

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया…