Live on
Your Voice, Your Power
आज भदौ २७ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १२, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : बेलायती महारानीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुने बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा…