समाचार Archives | Page 4558 of 8563 | Khabarhub Khabarhub

छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगितामा ६ टिम फाइनल प्रवेश

भक्तपुर– भक्तपुरमा जारी छैठौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा पुगेका छन् । एभरेष्ट इंगलिस स्कुल मिवाछेँ ब्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट सैनिक, ज्ञान निकेटन, युनिक, ज्ञान निकेटन, तिरुपति र इनोभेटिभले फाइनल यात्रा तय गरेका हुन् । सिनियर ब्वाइजतर्फ सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरले हिमालय स्कुल काठमाडौं, ज्ञान निकेतन…