समाचार « Khabarhub

अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न

डोटी– असल अभ्यासको आदानप्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ ।  सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखहरूको सहभागिता रहेको थियो ।  बैठकमा जिल्लाले गरेका असल अभ्यासको…