Live on
Your Voice, Your Power
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नले काठमाडौँ जिल्ला अदालतमा आज पनि बयान दिइरहेका छन् । यस प्रकरणमा संलग्न तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिइरहेका हुन् । आज इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माले बयान दिइरहेका हुन् । यसअघि सोमबार गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा भएकाले बयान हुन सकेको थिएन । यसअघि पाँच जनाले…