समाचार Archives | Page 4566 of 8568 | Khabarhub Khabarhub

हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

बैतडी– बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया बिन्दु धामीको उद्धारपछि ज्यान जोगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्‍याएकी बिन्दुको ज्यान जोगिएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए । बिन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ । शल्यक्रिया…