समाचार Archives | Page 4570 of 8568 | Khabarhub Khabarhub

जापानी प्रधानमन्त्री किसिदालाई कोभिड संक्रमण

टोकियो - जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो । खोकी र ज्वरो महसुस गरेपछि उनले आइतबार बिहान पीसीआर परीक्षण गराएका थिए । जापानमा कोरोनाभाइरस संक्रमण दर बढेको…