Live on
Your Voice, Your Power
भक्तपुर– भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते दुईदिन हुनेछ । प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी एक सय २० जना भन्दा वढी प्रतिस्पर्धीहरू प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको जनाइएको छ । टिमको कार्यसमिति…