Live on
Your Voice, Your Power
आज भदौ ६ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २२, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : पाकिस्तानी प्रहरीद्वारा पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अनुसन्धान सुरु पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । गत शनिबार…