Live on
Your Voice, Your Power
कैलाली – टीकापुरकी लक्ष्मी ठकुल्लाका बुबालाई पक्षाघातको समस्या भएको दुई वर्ष पुग्यो । उनलाई पक्षाघातका कारण समस्या भएपछि उनका आफन्तले नगरपालिकामा ह्विलचियर माग गरेका छन् । “बुबा पक्षाघातको समस्याले थलिएको दुई वर्ष भयो”, लक्ष्मीले भनिन्, “हिँड्डुल गर्न गाह्रो भएकाले ह्विलचियर भएको भए अस्पताल लैजान, घरबाहिर डुलाउन, कहिलेकाहीँ काममा लैजान सहज होस् भनी माग गरेका छौँ…