Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल उड्डयन प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको व्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ। स्मार्ट टेलिकमको सम्पूर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत वैशाख २१ गते अघिको व्यक्तिगत लेनदेनको जिम्मेवारी आफूले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्टाएको छ। ‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी (२०८० वैशाख २१ )…