समाचार « Khabarhub

आफ्नै ज्यानमा आगो लगाउने महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौँ - आफ्नै जीउमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो। प्यारालाइसिसले ग्रस्त श्रीमान् मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती…