समाचार « Khabarhub

मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी 

काठमाडौँ - सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोडेको बताएका छन् । एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहीबार एक ट्विटमा भनेका छन् कि ‘मैले ट्विटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्ताबाट काममा हुनेछिन् ।’ उनले कसलाई…