समाचार « Khabarhub

‘भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ’

काठमाडौँ– सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भनिन्, 'म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।' सांसद बुद्धिमान…