समाचार « Khabarhub

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा बधाई ज्ञापन 

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेकी छन्  ।     उनले विजेता नेपाली टिमका खेलाडीहरूलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उँचो बनाएको र क्रिकेट खेलप्रेमीहरूलाई खुसी तुल्याएको जनाएकी छन् ।  पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि…