समाचार « Khabarhub

मोरङ-सुनसरी-कटहरी क्षेत्रका उद्योगमा विद्युत् कटौती

विराटनगर– मोरङ-सुनसरी-कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्युत् आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार सङ्घले आपत्ति जनाएको छ ।  विगतका कोभिडका कारण  भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा तरलता अभाव, चर्को बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा  जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि  अतिआवश्यक  विद्युत् आपूर्तिसमेत असहज हुँदा उद्योग जोखिमपूर्ण अवस्थामा पुगेका छन्…