Live on
Your Voice, Your Power
सिरहा– सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढिमाइ नगरपालिकामा अवैध रुपमा सञ्चालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरूले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथी हातपात गरेका हुन । अधिकृतसहित अन्य कर्मचारीहरूलाई गालीगलौज गर्नेहरूमाथि कारबाहीको माँग…