Live on
Your Voice, Your Power
भक्तपुर- भक्तपुरमा सोमबार एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन् । मध्यपुर ठिमी नगरपालिका ९ निकोशेराकाे रुपा राउतको साढे दुई तला घरको भुईँ तलामा डेरा गरी बस्ने एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । सिन्धुपाचोक सुनकोशी गाउँंपालिका– १ घर भएका ३० वर्षीय विशन खनाल मृत अवस्थामा भेटिएका हुन् । बिहान अबेरसम्म नउठेपछि…