समाचार « Khabarhub

थ्रीस्टार हाइड्रोको आईपीओ आजदेखि भर्न सकिने 

काठमाडौँ - थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले दुईचरण गरी आईपीओ निष्काशन गरेको हो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र दोस्रो चरणमा सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो। स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम…