समाचार « Khabarhub

१५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ : कांग्रेस नेता बडू

काठमाडौँ– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन् । बडूले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै पार्टीको एकता र रुपान्तरणका लागि आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने बताएका हुन् । उनले वर्तमान अवस्थामा पार्टीलाई थप बलियो, जिम्मेवार र एकतावद्ध बनाउने पक्षमा पहल गर्न पार्टीका नेता, कार्यकर्ता…